मदन खड्काको दशै तिहार गित सार्बजनिक।

वायु प्रधुशन
nepalijanatakhaba

नेपाली संगीतिक बजारमा एक पछि अर्को गर्दै नयाँ सृजना ल्याइरहेका सुर्खेती सर्जक मदन कुमार खड्काले आउदै गरेको दशै लाइ लक्ष्यित दसैं गित सार्बजनिक गरेका छन ।

 

राजु विस्वकर्मा को लय सब्द संगीत र गायक / गायिका

अर्जुन सापकोटा तथा सम्झना भण्डारीको मधुर आवाजमा रहेको “दशै आउदा गाउँघरै रमाइलो” बोल को

गितको भिडियो सार्वजनिक भएको छ ।

गायिका सम्झना भण्डारीको युटुब एकाउन्ट बाट सार्वजनिक उक्त बोलको गित मा सर्बाधिक लोकप्रिय नृत्यङ्गना करिस्मा ढकाल र लोमस शर्माको उत्कृष्ट अभिनय रहेको छ । भिडियो लाई कोरियोग्राफ कुमार केसि को तथा छायांकन/ निर्देशन अजय रेग्मिले गरेका हुन ।

 

भिडियो हेर्नुहोस

 

 

nepalijanatakhabar

समबन्धित समाचार