९ ण्टा अगाडी
९ ण्टा अगाडी
मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मुदिता बज्राचार्यले आज मलेसियाका परराष्ट्रमन्त्री दातो’ सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनबाट १० लाख अमेरिकी डलरको सहयोग रकमको चेक ग्रहण गर्नुभएको छ। गत २०२६ अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम...[...]
१८ ण्टा अगाडी
वि.सं.२०८३ साल असोज २८ गते बुधबारको राशिफल अनुसार मेष राशिलाई स्वास्थ्य समस्याले सताउनेछ भने वृष राशिको व्यापार व्यवसाय फस्टाएर जानेछ । मिथुन राशिको विद्या बुद्धिको प्रयोग मार्फत आम्दानी बढ्नेछ भने कर्कट राशिको शिक्षा क्षेत्रमा आम्दानी हुनेछ । सिंह राशिलाई स्वास्थ्यमा समस्या आउनेछ भने कन्या राशिको सामाजिक सम्बन्ध सुदृढ हुनेछ ।...[...]
२ दि अगाडी
वि.सं.२०८३ साल असोज २७ गते मंगलबारका दिनको पञ्चाङ्ग, राहुकाल, शुभ साइत र आजको राशिफल प्रस्तुत गरिएको छ । मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका लागि आजको दिन शुभ रहनेछ । वृश्चिक र मीन राशिका लागि भने आजको दिन मिश्रित फलदायी रहनेछ । आजको पञ्चाङ्ग...[...]
क्वालालम्पुर, मलेसिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। नेकपा (एमाले) को प्रवास संगठनका रूपमा क्रियाशील मञ्चले आगामी अक्टोबर ११, आइतबार क्वालालम्पुरस्थित होटल...[...]
१ हफ्ता अगाडी
दोहा,कतार– थारु कल्याणकारिणी सभा कतार च्याप्टर अन्तर्गतको महिला विभागले ‘जितिया पर्व गत शुक्रबार कतारको सनैयास्थित प्लाजा मलमा रहेको मेसक्याफे रेस्टुरेन्टको सभा हलमा भव्य रुपमा मनाएको छ। ‘जातीय पहिचानको संरक्षण, प्रवर्द्धन,...[...]
दोहा,कतार- “सबल : प्रवासी समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मुल नाराका साथ सन् – २००४ मा स्थापना भएको प्रवासी नेपाली मञ्च, कतारको आयोजनामा आगामी अक्टोबर ०९ तारिख शुक्रबारको दिन कतारमा...[...]
१ हफ्ता अगाडी
काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा...[...]

दोहा, कतार- परियार मित्रता समाज कतारको विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजले शुक्रबार दोहा स्थित घरवा रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष सुमन नेपाल परियारको सभाध्यक्षता र गैरआवासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषदका उप-महासचिव मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा संस्कृती, सम्मान र पहिचान राष्ट्रिय नौमती बाजा संरक्षण तथा...[...]
क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सवमा सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक प्रकाश तितुङ तामाङ मलेसिया आइपुगेका छन्। मलेसिया आइपुगेका गायक तितुङलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाका संरक्षक राजु तामाङ, अध्यक्ष विक्रम वाइबा तामाङलगायतले स्वागत गरेका छन्। आगामी ४ अक्टोबरमा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजना हुने[...]
९ ण्टा अगाडी
मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मुदिता बज्राचार्यले आज मलेसियाका परराष्ट्रमन्त्री दातो’ सेरी उतामा हाजी मोहम्मद...
२ हफ्ता अगाडी
क्वालालम्पुर । मलेसियन ट्रेड्स युनियन कांग्रेस (MTUC) ले आगामी बजेटमार्फत देशमा कार्यरत कामदारको न्यूनतम मासिक...
४ हफ्ता अगाडी
क्वालालम्पुर — जनउद्धार केन्द्र मलेसियाले नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री...
४ हफ्ता अगाडी
काठमाण्डौ : समाजसेवी पवित्रा गौतमले आफ्नो छोराको जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु....
काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुनले अड्काउँछ भन्ने भाष्य चिर्नुपर्ने बताएकी छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको दोस्रो कानुन अधिकृतको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्नेमा जोड दिएकी हुन् । यसको लागि कानुन अधिकृतहरुको भूमिका महत्त्वपूर्ण हुने बताइन् । ‘न्याय सेवाभित्रको कानुन समूह, कानुन मन्त्रालय[...]