चुनावी घरदैलोमा डा. मधु, भन्छिन् – मतदाताको विश्वास नै मेरो जीतको आधार हो

पर्सा पर्सा क्षेत्र नं. ३ ख मा नेकपा एमाले र जसपा नेपालबाट प्रदेशससभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीले चुनावी प्रचारप्रसारलाई तीव्र पारेकी छन् ।

सोमबारमात्रै बिन्दवासिनीको हरिनगर र बहुदरामाईको विश्रामपुरमा घरदैलो भएको हो । घरदैलोको क्रममा मतदाताले दिएको माया र विश्वासले आफू अत्यन्तै उत्साहित भएको उनले बताइन ।

मतदाताले आफूलाई प्रदेशभामा पु¥याउने विश्वाससमेत उनले व्यक्त गरिन् । डा. मधुले जसपा र एमालेका साझा उम्मेदवारलाई मतदात गर्न मतदातालाई अग्रह गरेकी छन् । मधु प्रति जनताको रुझान देखिको जसपा केन्द्रीय सदस्य सल्मा खातुनले बताइन् ।

 

सम्बन्धित समाचार