धन कमाउने सपना बोकेर साउदी अरब पुगेका जीवन श्रेष्ठकाे मृत्यु

वायु प्रधुशन
nepalijanatakhaba

साउदी अरब :रोजगारीका शिलशिलामा साउदी अरब पुगेका जीवन श्रेष्ठ काे साउदी अरबमा मृत्यु भएको छ। धादिङ जिल्ला बेनिघाट रोराङ ८ का श्रेष्ठ गत मार्च ५ तारिखका दिन काम गर्ने स्थल मा नै मृत्यु भएको हो।

 

गत जनवरी ३१ तारिख अन्जुलिमा म्यानपावर बाट धन कमाउने सपना बोकेर साउदी पुगेका श्रेष्ठ रियाद सेरामिक्स कम्पनीमा कार्यरत थिए।

 

तामाङ घेदुङ साउदी अरबका अध्यक्ष रुपक वाईबा तामाङले जानकारी दिनु भएको छ।

 

nepalijanatakhabar

समबन्धित समाचार