एनआरएनए मलेसियाका आगामी २०२३-२०२५ कार्यकालको लागि बिष्णु बरालकाे सचिवमा उम्मेदवारी

वायु प्रधुशन
nepalijanatakhaba

 

मलेसिया: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) एनसीसी मलेसियाका आगामी २०२३-२०२५ सम्मको कार्यकालको लागि बिष्णु प्रसाद बराल नाम बाट परिचित (बिशु प्रसाद बराल) ले सचिव पदका लागि उम्मेदवारी दिएका छन्।

 

 

 

बराल विगत १५ बर्ष देखि मलेसीयाकाे मलका राज्यमा श्रमिककाे रुपमा कार्यरत छन् ” उनि आफै श्रमिक भएका कारण श्रमिकका समस्या लाई निकै नजिक बाट बुझेका छन् दुःख पिडामा ठगिमा परेका हरुको आवाज उठाउनका लागि भए पनि आफूले उम्मेदवारी दिएको बताउँनु भयो।

 

 

 

यस् अघि २०२१ – २०२३ काे कार्यकालमा केन्द्रिय सदस्यमा रहेर काम गर्दै आएका थिए भने अहिले बरालले सचिव पदका लागी दावी गरेका हुन् सचिव पदका लागी श्याम बहादुर श्रेष्ठ विष्णु प्रसाद बरालकाे उम्मेदवारी दर्ता भएको छ।

 

 

बराल कर्णाली प्रदेश कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं.८ मा जन्मनु भएको हो भने अहिले मलेसिया लाई कर्म थलो बनाउनु भएको छ उनलाई जितकाे अग्रिम शुभकामना नेपाली जनता खबर को परिवारको तर्फ बाट।

 

nepalijanatakhabar

समबन्धित समाचार