दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आयोजना सेप्टेम्बर १५ र १६ ……

जेबी युनाइटेड फुटबल क्लब द्वारा दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आयोजना हुने भएको छ आउँदो मिति २०२४ सेप्टेम्बर १५ र १६ तारिख अर्थात् आईतवार र सोमबार खेल हुने भएको छ।

प्रतियोगिताको पहिलो विजेताले ट्रफी मेडल प्रमाणपत्र सहित मलेसियन रिंगेट २० हजार पाउनेछन् भने दोस्रो विजेताले  ट्रफी मेडल सहित १२ हजार मलेसियन रिंगेट र तेस्रो विजेताले ट्रफी मेडल सहित ६ हजार रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

 

बिभिन्न बिधामा उत्कृष्ट खेलाडिहरु लाई २ सय रिंगेट सहित सम्मान पनि गरिने अध्यक्ष मान मगरले नेपाली जनता खबर लाई जानकारी दिए पहिलो जोहोर कप गरेको अनुभव सहित भब्य रुपमा सफल पार्ने दाउँमा छन् अध्यक्ष मगर टिम दर्ता शुल्क २५ सय रिंगेट तोकिएको छ आयोजक टिमले।

 

खेल हुने स्थान मलेसियाको जोहर राज्यमा अवस्थित अरेना मुतियारा जोहर ल्यान्डमा हुँदै छ भने थप जानकारी तथा टिम दर्ताका लागि सम्पर्क

अध्यक्ष मान मगर +6018979 2653

दीपक कार्की +6011316 84722

रमेश मल्ल+6016 7713001

 

सम्बन्धित समाचार