नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं — नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्।

अष्ट्रेलियाली प्रशिक्षक रसले दुई दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजीनामा बुझाएका हुन्।

 

एन्फाका महासचिवले उनको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन्।

रसले हालसम्म टोलीलाई सात खेलमा प्रशिक्षण दिएका थिए।

उनको राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन।

nepalijanatakhabar

समबन्धित समाचार