आज कात्तिक २७ बिहीबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभारा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

आज बिहीबार, २७ कात्तिक २०८२ (१३ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: साथीभाइसँग रमाइलो गरिनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिएला। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। वैदेशिक लगानी र सेयर बजारमा लाभ मिल्नेछ।

 

 

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

 

 

वृष: मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्नेछ। ऋण गरेरै भए पनि सामान खरिद गरिनेछ। शत्रु, खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

 

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

 

मिथुन: गर्न खोजेका कार्यमा बाधा आउनेछ। काममा केही चुनौती आइलाग्ला। दण्ड वा जरिवानामा परिन सक्छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बिछोडिएको मित्रसँग सुमधुर मिलन होला।

 

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४१, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

 

कर्कट: शुभ कार्यको चर्चा चल्नेछ। नयाँ कार्यको योजना बन्ला। साथीभाइसँग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। जोस, जाँगर र उमङ्ग बढ्नेछ।

 

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

 

सिंह: रमणीय र सुखद भेटको योग छ। कीर्तिमानी काम गर्ने समय आएको छ। दाम्पत्य जीवन सुखद र समृद्ध बन्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। रमाइलो यात्रामा निस्कने योजना बन्न सक्छ। नयाँ सवारी साधन खरिदको योग छ।

 

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६१, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

 

कन्या: शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। प्रेमी वा शुभ चिन्तकबाट सहयोग मिल्नेछ।

 

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ८२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

 

तुला: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। यात्रामा बिघ्नबाधा आउन सक्छ। तर, निराश र हतास नहुनुहोला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

 

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

 

वृश्चिक: काम विशेषले टाढिएका परिवारका सदस्यसँग भेटघाट हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसायबाट बढी फाइदा हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

 

भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

 

धनु: रमाइलो यात्राको सम्भावना छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेममा मधुरता छाउनेछ। साँझमा अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ।

 

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

 

मकर: छोटो दूरीको लाभदायक यात्रा होला। विशिष्ट व्यक्तिको साथ पाइनेछ। जग्गा-जमिनको कारोबारबाट राम्रो प्रतिफल आउनेछ। वैदेशिक, सामाजिक र नोकरीको क्षेत्रबाट मानसम्मान मिल्नेछ। प्रेममा समीपता बढेर जानेछ।

 

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

 

कुम्भ: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। कडा मिहिनेत र लगनशीलतापूर्वक गरिएको कामबाट लाभ हुने सम्भावना छ। पुँजी बजारमा लगानी नगर्दा नै बेस हुनेछ। आत्मबल बढाएर काम गर्दा अप्ठेरो काममा पनि सफलता मिल्नेछ।

 

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

 

मीन: महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभ हुने देखिन्छ।

 

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

 

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

nepalijanatakhabar

समबन्धित समाचार