मलेसिया: गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् मलेसिया अन्तर्गतको क्षेत्रीय समिति जोहोरले भनेको छ मलेसियामा बसोबास गर्ने सबै नेपाली दाजुभाइ, दिदीबहिनी, आदरणीय अभिभावक तथा मित्रहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस्, हामी सबै मिलेर देउसी–भैंलो खेल्दै रमाइलो गरौं।
संस्थाले विदेशमा रहेर पनि नेपाली संस्कार, संस्कृति र चाडपर्वलाई निरन्तर संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ। साथै, सबैमा शुभ दीपावलीको हार्दिक अग्रिम शुभकामना पनि व्यक्त गरेको छ।
कार्यक्रम मिति: १९ अक्टोबर २०२५
समय: साँझ ७:०० बजेदेखि राति १०:०० बजेसम्म
स्थान: सुमन रेस्टुरेन्ट एन्ड फेन्सी पसल, आई पार्क गेलाङ पत्ता, जोहोर, मलेसिया
प्रतिक्रया दिनुहोस्