दलिय आडम्बरीले निम्त्यएको आन्दोलन बिश्वको भूगोल भित्रको रहन सहन र सभ्यतालाई हेरेर नेपाललाई मुल्यांकन गर्ने हो भने..तेन्जु योन्जन 


तेन्जु योन्जन
मुलुकमा विभिन्न काल खण्डमा चरण बद्ध रुपले आन्दोलन भएको इतिहास ताजै छ। बिश्वको भूगोल भित्रको रहन सहन र सभ्यतालाई हेरेर नेपाललाई मुल्यांकन गर्ने हो भने  गणतन्त्रक्क उदय भएको दुई दसकको हारा हारिमा पुगि सक्दा पनि नेपालमा एकतान्तृक सत्ता साझेदार रहेको छ भन्दा फरक पर्दैन। किन कि धर्मनिरिपेक्ष समना हक अधिकार प्रत्यक समुदायलाई समान अधिकार सु निश्चिति हुन सके मात्र सघिय गणतन्त्रको औचित्य रहने छ। नेपालमा पटक पटक सत्ता फेरिए पार्टी दल ब्यक्ति मन्त्री प्रधानमन्त्री राष्ट्रपति देखि नेता कार्यकर्ता  माथिल्लो तह देखि तल्लो तह सम्म फेरिर तर ब्याबस्था फेरिएन ।
तसर्थ मुलुकमा भ्रष्टाचार दलाल अनि घुसखोर उत्पादन गर्दै राजनीतिकलाई ब्यापारिक केन्द्रको रुपमा स्थापना गर्नुको उपज गणतन्त्रको धज्जी उडाई रहेछ। देशमा आमूल परिवर्तन र जनताले चाहेको ब्याबास्था तय गर्न २०५२ साल फागुन २ गते देखि जनयुद्ध सुरु गरि दस बर्ष पश्चात्  २०६२ सालमा अन्त्य भयो राज सत्ताको अन्त्य भयो। करिब सत्र हजार नेपाली जनताले आहुती दिएर बिरगती प्राप्त गरेर ल्याएको गणतन्त्रमा रजाई गर्ने  सामन्तवादी भ्रष्टाचारि चिन्तन भएका कमनिष्ट तथा विभिन्न ठुला दल भनाउदाहरुले देशलाई खोक्रो बनाउने काम सिवाय अरु गर्न  सकेन।
जुन मुलुकमा गणतन्त्र लागू गरिएको हुन्छ त्यहा आम जनताको अधिकार शुरक्षित गरिएको हुन्छ। स्वतन्त्रताको हक लागू गरिएको हुन्छ। जात जाती सभ्यता र सस्कार सस्कृतीको सरक्षण गर्दै हरेक समुदायको उथान गरिएको हुन्छ। तर नेपालमा त्यसको उल्टो छ भन्दा फरक पर्दैन । किन कि अहिले सम्म पनि नेपालमा एकल पहिचान लादिरहनु नै यसका ज्वान्त उदाहरण हो। जसको कारण अहिले उत्पन्न भएको प्रदेश न: १मा भै रहेको आन्दोलन हो ।
हिजो प्रदेशको नामकरणको सुरुवाती बाटै त्यहा बसोबार गर्दै आईरहेका विभिन्न  समुदायहरुले आफ्नो पहिचान र सभ्यता झल्काउने खालको नाम हुनु पर्छ। भन्ने अवधारणा गराई रहेको
प्रदेश नम्बर १ को नाम ‘कोसी’ हुनुहुँदैन, त्यसको सट्टा ‘किरात–सगरमाथा–कोसी’ वा ‘किरात’ अथवा…, हुनुपर्छ भनी असन्तुष्ट पक्ष आन्दोलन गरिरहेका छन् ।
विगतमा नेपाल धार्मिक रूपमा विवाद हँदा वा भनौं नेपालमा हिन्दू धर्म मान्नेहरूको संख्या ८१ प्रतिशत भन्दा माथि हो त ? भनी बहस र छलफल गर्नेहरू सबैलाई ‘हिन्दू, बौद्ध र किरात एकै भन्दै आफ्नो अभिव्यक्ति विश्लेषण लेख्ने लेखक,  विचारक, विश्लेषक, इतिहासकार, धार्मिक नेता, प्राध्यापक, पत्रपत्रिका, पत्रकार, विज्ञ, प्राज्ञ आदि यो विषम परिस्थितिमा उभिएर कोशि प्रदेश  नामको बिरुद्धमा किन लेख्दैन किन बोल्दैनन के उनिहरुले यो बिषयालाई गम्भीर नलिएकै हो ? भन्ने यस्ता विभिन्न तर्क र प्रश्नहरु उठिरहेको छ। यो हुन जरुरी पनि छ। किन कि आम जनताको चाहाना बिपरित कुनै पनि दल पार्टी राज्य सत्ताले आराजक तवरले एकल निर्णय गर्ने अधिकार गणतन्त्रमा कसैलाई छुट छैन।  यो हुन अफाब सिद्ध छ।
वास्तवमा भन्ने हो भने सघियताको धज्जी उडाएर सरकारले गणतन्त्रको खोक्रो खोल ओढेर जनतालाई कठ्पुतली बनाइ रहेको छ। सघियता घोषणा गरिएको एक दसक बिति सक्दा पनि पहिचानवादिहरुलाई आफ्नो अधिकार प्राप्त नहुनु नै यसका ज्वालन्त उदाहरण हुन । सघियताको एक बुदामा भनिएको छ। सघियता प्राप्त पछि इतिहासमा पहिचान खोसिएका तथा भाषा दमनमा पर्ने अनि सभ्यता कुल्चिएका हरुले अधिकार तथा स्वतन्त्रता प्राप्त गर्नेछ। त्यो अधिकार भित्र प्रदेशको नामकरण गरिदा पहिचान र यहाँ बसोबास गरिरहेको जात जातीको जनसंख्या र सभ्यताको आधारमा गरिनेछ। जहाँ बसोबास गरिरहेको जनजाति आदिवासीको सस्कृती , इतिहास पुर्खेउली प्रतिबिम्बित हुनेछ। त्यसैले एक न: प्रदेशको नाम किरात हुनु पर्छ भन्ने मान्यता हो।
हिजो अस्तिसम्म नेपाल धार्मिक रूपमा विवाद हुदा उनीहरूले ‘हिन्दू, बौद्ध र किरात एकै हुन्, सबै सनातन धर्म मान्नेहरू हुन्, भनी वकालत गर्थे, लेख्थे, बोल्थे । यसको मतलव यो हैन कि एक पक्षले अर्को पक्षलाई दबाउन पर्छ भन्ने हैन तर यस्तो अवस्थामा त हिजो वकालत गर्ने, लेख्ने, बोल्नेहरूले केही न केही त लेख्नू सक्थ्यो भन्ने हो  !
यहाँ यो कुरा बुझ्न जरुरी छ कि प्रदेश न:१को नाम किरात हुनु एउटा जातले मागेको हैन । किरात जात हैन सभ्यता हो ।
आदिम काल खन्डबाटै प्रमाणित भएका रुटा सभ्यतालाई एउटा जात भनेर सभ्यता समात्त गराउने खेल खेल्ने राजनीति दल तथा नेताहरु भ्रष्टाचार दलाल हुन । यो कुराको ह्यका राख्नु जरुरी छ कि सघिय गणतन्त्रको मुख्य आधार के हो ? जनयुद्धले प्राप्त गरिएको सिद्धान्त यहि हो त? यस्तो प्रश्नको उत्तर सघियता बिरोधि नेता तथा दलले दिन सक्नु पर्छ।यदि जात मात्र समूहका झुन्डले चाहिँ त झनै अचम्म गरिहेका छन् ।
’cause उनीहरूले  आफ्नो जात वा भाषा ‘राई !’ को आधारमा राज्य वा प्रदेश माग्दा किरात नमागीकन ‘राई !’ प्रदेश, ‘राई !’ राज्य वा ‘राई !’वान पो माग्नुपर्ने थियो, होइन र ?
इतिहासमा के भनिन्छ भने, किरात सभ्यता विश्वकै सबैभन्दा पूरानो सभ्यतामध्ये एक हो । यो कुरोलाई विश्वका प्रायः सबै विद्वतवर्ग, अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, खोजकर्ता, लेखक आदिले पनि स्विकारेका छन् ।
इतिहासकारहरूका अनुसार किरात अथवा किरातीहरू ब्रह्मपुत्र र गंगा (गोङवा) नदी र यसका शाखा नदीको आसपास विकास भएको मानिन्छ ।
सुरुमा एसिया महादेशको ठूलो भू–भागजस्तो कि दक्षिण एसिया, दक्षिण–पूर्व एसिया र मध्य एसियामा किरात–किरातीहरू बसेका थिए । किरात–किरातीहरू काश्मीरदेखि पूर्व, कामरूप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवर क्षेत्रदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विशाल क्षेत्रमा पैmलिएका थिए भन्ने भनाइ छ । साथै किरात–किरातीहरूको ऐतिहासिकता’bout विश्वकै प्राचीन मानिएको संस्कृत साहित्यमा पनि प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ ।
वेद, पुराण, अथर्ववेद, वाल्मीकि रामायण, महाभारतहरू आदिलाई लिन सकिन्छ । जुन प्राचीन धार्मिक ग्रन्थहरूमा किराती राजाहरू र किराती जनताहरूको प्रशस्तै उल्लेख गरेको पाइन्छ । त्यस्तै, प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, स्मृति, काव्य, कथा, कविता तथा विभिन्न खोज अनुसन्धान र विभिन्न अभिलेखमा पनि किरात र किराती जातिको उल्लेख भएको पाइन्छ । त्यस्तै, बौद्ध साहित्य, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विश्वका विभिन्न धर्म ग्रन्थहरू, प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाका साथै लोक कथाहरूमा पनि किरात र किरातीहरूका ’boutमा प्रशस्तै चित्रण गरिएको उल्लेख पाइन्छ ।
किरात र किरातीहरूको वंशावलीका ’boutमा गोपाल राज वंशावलीनुसार ३२ पुस्ता, राइटको वंशावलीनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता, ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्तासम्म किराती राजाहरूले काठमाडौं उपत्यकामा राज्य चलाएका थिए भन्ने पाइन्छ । यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरूले शासन चलाई आएका थिए ।
हालको भारत र नेपालका भू–भागहरूमा नै पनि किरात–किरातहरूको अनेक संंप्रभु–सत्ता सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ । त्यसैको आधारमा प्रदेश न : १ को नामकरण हुनु पर्छ भन्ने बलियो आधार छ। सभ्यतालाई जातीय सङ्घ्या दिनु गलत हो। यो हुनु एकात्मकवादी चिन्तन हो । जसको बिरुद्ध अहिले प्रदेश न: १मा भएको आन्दोलनले प्रष्ट पार्छ। यसरी बुझ्नु जरुरी छ कि जनताको शक्ति भन्दा माथी अरु कुनै शक्ति छैन। आफ्नो सभ्यताको निमित्त लजेहाङ्गले आफ्नो ज्यान आहुती दिई सकेको छ। यदि अझै पनि बेवास्ता गर्ने हो भने आन्दोलनले उग्ररुप लिन सक्ने निस्चित देखिन्छ।


प्रकाशित मिति : २०८० बैशाख १९, मंगलवार १५:५८ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos