साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ सार्वजनिक


काठमाण्डौं

हामी र हाम्रो कृतिकाे आयोजनामा साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिको एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

 

कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार श्री सुनिल अधिकारीका समालोचक शब्दमा मुक्तकका विशेषता बारे मन्थन र मुक्तक वाचनले स्रोतालाई मन्त्रमुग्ध पारेको थियो ।

 

लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफनो जिवन भोगाईलाई कृतिको रुपमा प्रकाशनमा ल्याउनुभएको पुस्तकले समाजमा आम मानिसलाई जिवनको विषयमा सहि जानकारी दिने बताउनुभयो ।

 

नेपाली साहित्यकारहरुलाई समूहमा एकजुट भएर नेपाली साहित्यलाई विकास र विस्तार गरि साहित्यकारहरुलाई राज्यबाट संरक्षण गरिनुपर्ने बताउनुभयो । हामी र हाम्रो कृति कार्यक्रमको संरचना र उद्देश्य बारे साहित्यकार मदन नेपालले जानकारी गराउनु भयो ।

 

कार्यक्रममा विभिन्न संस्थाका प्रमुख लगायत मुक्तकका अनुरागीहरुले सोहि पुस्तकबाट मुक्तक पनि वाचन गर्नु भयो । कार्यक्रममा साहित्यकार , पत्रकार र आम साहित्यप्रेमी हरुको उल्लेख्नीय सहभागीता रहेको थियो ।


प्रकाशित मिति : २०८० जेष्ठ २२, सोमबार ०३:३४ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos