शोभाराम ओलीद्वारा लिखित कृति उपन्यास “सुलभ” लाई एकै दिन दुई पुरस्कार….


दोहा कतार / लेखक तथा साहित्यकार शोभाराम ओलीद्वारा लिखित कृति “सुलभ” ले हिजो एकै दिन दुइवटा अवार्ड पुरस्कार जित्न सफल भएको छ ।

कतारमा स्थापित साहित्यिक सस्था नवोदित साहित्यिक वाचनालयले आफ्नो १५औं अधिबेशन र २०९औं भानु जयन्तीको अबसर पारेर दिइएको सातौं नवोदित कृति अवार्ड २०८० मा अवार्डको लागि दर्ता भएको अन्य लेखकरुको कृतिहरु रमजान अलि मियाको – मैले देखेको कतार, दीप मिलनको – सलेदो, एन बी अन्जानको – मौसम लाई पछि पार्दै ओलीको सुलभले यो अवार्ड हात पारेको थियो भने हिजै ललित साहित्य परिषद रोल्पाबाट पनि सिमापारी सिमावारी पुरस्कार २०७९ पनि सुलभले नै पाएको छ ।

रोजगारीको सिलसिलामा हाल कतारमा रहदै आउनु भएका लेखक ओलीको सुलभ प्रकाशन भएको छोटो समयमै पढ्ने पाठकहरुको मन मनमा बसेर अवार्ड पुरस्कार सम्म जित्न सफल भएको कृति हो के छ त त्यस्तो खास सुलभमा ? सुलभभित्र के कस्ता बिषयबस्तु समाबेश भएका छ्न त ?

▪️संक्षिप्तमा सुलभ के हो ?

दस वर्षे जनयुद्धको बिचमा हुर्किदै गरेको प्रेमको बिम्ब,गरिब दुखी र सर्बहारा बर्गको भोको पेटहरुले निकालेको बुलन्द आवाज, चिहानहरुले गरेको प्रतिरोधको आगो, हरेक मृत्युले गुम्बाहरुमा फुकेको बिगुल, मङ्गलसेनमा बिस्फोट भएको बारुदको आवाज, प्रेमलाई जित्न नसकेको कोरोना, रातो सागर छेउछाउको कथा हो सुलभ त्यस्तै पुर्बी नेपालको अरुण र तमोर नदिको सुसेलीहरु, लिखु नदिमा भेटिएका गोकुल पात्रको अवशेष, लाहानबाट निस्केको आगोको झिल्को सिन्धुलीको दमारसम्म फैलिएको दृश्य हुँदै अन्त्यमा चिहानमै बिलिन भएको शान्तिको कथा हो सुलभ ।

सुलभ भित्र अटाएका धेरै कथाहरु साच्चिकै कथा नभएर नेपालको एउटा कालखण्डको इतिहास नै बनेको छ किन कि सुलभमा खास गरि एउटा जन आन्दोलनको बिषयलाई मात्र समाबेश गरिएको छ कि जस्तो लाग्न सक्छ तर त्यसो नभएर सुलभमा निम्न बर्गिय परिवारमा जन्मिएको मान्छेले भोगेको संघर्षको कथा बेरोजगारीको चपेटामा परेर बिदेश सम्म आएर त्यहा पाएको दुख कष्टहरुको कुरा लगायत धेरै त्यस्ता कथाहरू छ्न जस्ले जो कसैको मनमा हिर्काउने छ ।

साथै नेपाल जस्तो घुम्नको लागि भौगोलिक हिसाबले अत्यन्तै कठिन हुने देशको करिब सबै जसो जिल्ला र गाउँ बस्तिहरुको कथा अटाएका छन जस अन्तर्गत पुर्बको रामेछाप, सिन्धुली, ओखलढुंगा, लाहान, सिराहा, सप्तरी, सिन्धुपाल्चोक, पश्चिमका केहि जिल्लाहरु र सुदुरपश्चिमको अधिकाङ्श जिल्लाहरुको प्राकृतिक तथ भौगोलिक अबस्थाको बर्णन पनि सुलभमा समाबेश गरिएको छ ।

लेखकले सुलभमा आकाशको कुरा गरेका छन, बादलको कुरा गरेका छ्न, खोला नालाको कुरा गरेका छन, घरपरिवारको कुरा, मनबताको कुरा, पसुपन्छीको कुरा, गाइगोठको कुरा, हिमालको कुरा, पहादको कुरा, तराइको फाटको कुरा हुँदै आफ्नो मनको कुरा पनि गरेका छन ।

नवोदित साहित्यिक वाचनालयको १५औं अधिबेशनबाट नब निर्वाचित अध्यक्ष नारायण भण्डारी”निर्जल” सहित ११ कार्यसमिति सदस्यहरु निर्विरोध चयन भएका छन ।

 

 

 


प्रकाशित मिति : २०८० असार ३१, आईतवार १४:४२ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos