भाषण र घोषणा पत्रमा मात्र सिमित नभै श्रमिकहरुको पक्षमा वकलात गर्न सक्ने होस 


तेन्जु योन्जन

मुलुकमा सुशासन हुनु पर्छ। भन्ने चाहाना आम नेपाली जनताको चाहाना हो । देशमा बिकास हुनुमा पहिलो रुपमा मुलुकको शासन पद्धतिले मुख्य भुमिका खेलेको हुनेछ। त्यसैले जुन देशमा सुशासन छ। त्यस देशमा बिकासले फटको मारेको छ। त्यस देशको जनता आफुमा आत्मानिर्भर्ता भएको पाईन्छ। तर हाम्रो मुलुकमा कयौ पटक सडक देखि सदन सम्म सुशासनको खातिर आन्दोलित भएको इतिहास ताजै छ। विभिन्न कालखण्डमा विभिन्न तरिकाले विभिन्न नाममा क्रान्ति भए पनि आखिर उद्देश्य एउटै थियो मुलुकमा सुशासन प्राप्तिको लागि नै हो।

 

तर हाम्रो मुलुकमा यो हुन नसक्नु दुर्भाग्य हो। विभिन्न समय विभिन्न पार्टी दल तथा विभिन्न संघ सस्था आबद्ध भएर चरण बद्ध तरिकाले क्रान्ति गरेर शासन पद्धति प्राप्त गर्नु नसक्नु दुखद कुरा हो । नयाँ नेता नयाँ अनुहार मात्र आयो । सुशासन र व्यवस्थामा परिबर्तन हुन सकेन। त्यसको आसर आम जनता साथै लाखौं लाख युवाहरुमा प्रत्यक्ष रुपमा देखा परेको छ। देशमा सुसासन नहुदा आफ्नो योग्यता क्षमता हुदा हुँदै पनि सरकारी तथा गैर सरकारी रोजगार पाउन सक्दैन किन कि मुलुकमा हैकमवादी , तत्व र भ्रष्टाचार दलाल घुसखोर तथा बिचौलियाहरुले दलिय अहम्ता सग पहुँच पुग्नेहरुले मात्र जागिर पाउछ। त्यसैले बैकल्पिक रोजगार को रुपमा म जस्ता ७० देखि ७५ लाख युवाहरु बिदेशि भुमिमा आफ्नो पसिना बगाउन बिबस छन।

बिदेश आएर पनि त्यति सजिलो छैन

हरेक खालका दुख कस्ट छ।

बिदेशमा पनि श्रमिकहरुको हक हितको लागि भनेर बर्षाको उमृएको च्याउ जस्तो विभिन्न खाले संघ सस्थाहरु छ । तर त्यस्ता सस्थाहरु हुबहु कमाउ धन्दामा छ्न

त्यसैले आम श्रमिकहरुको गुनासो हुनु स्वाभाविक हो ।

जस मध्यको ठूलो र भर पर्दो भनेर मानिने एन आर एन को चुनाव यहि महिनाको अन्तिममा हुन लागेको छ।

जुन हिजो अस्ति जे जस्तो भए पनि आउदो दिनहरुमा श्रम मुखी होस । हिजो आम श्रमिकहरुको गुनासो श्रममुखि भएन भन्ने गुनासो अबको चुनाबले समाप्त होस। श्रमिक मुखी होस।

बर्षौ देखि श्रमिकले चाहेको सेवा सुबिधा कम्पनीले गरिने लापरबाही समयमा तलब नदिने यातना दिने भिशाको अबधि सकिएर नि घर नफर्काउने आदि जस्ता बिषयलाई गहन रुपमा लिएर सम्बन्धित निकाय सग समन्वय गर्दै कार्यनयन गरियोस भन्ने आमूल परिवर्तनको पर्खाईमा रहेको आम श्रमिकको समस्या समाधान नहुदा आक्रोश बन्दै भनी रहेछ।

 

मुलुक बन्दैन’, ‘नेताहरू सच्चिदैनन्’, ‘यी भ्रष्टहरूले देशलाई खाल्डोमा नै हाल्ने भए’ ‘देश बर्बाद बन्ने भयो’ ‘तस्कर बिचौलियाहरूले खतम बनाए’ नेपालमा वर्षौंदेखि सर्वसाधारणले चिया पसलमा वा अनौपचारिक गफगाफमा अभिव्यक्त गर्ने भनाइहरू हुन् यी । सर्वसाधारण जनताले मुटमाथि ढुंगा राखी यस्तो अभिव्यक्ति दिने गरेका छन् । साच्चै नै नेताहरूले चलाएको कुशासन, भ्रष्टाचार र अनैतिक खेललाई सर्वसाधारण जनताले टुलुटुलु हेरेर बस्न बाध्य भइरहेका छन् ।

जुन देशमा रहेको नेपाल एम्बिसीको कार्य शैलिमा गुनासो छ ढिलाई अव्यवस्थित तरिकाले गरिन्छ। भन्ने बिषयमा गहन भएर ध्यान आकर्षन गराउन जरुरी छ।

जब सरकारी निकायबाट आमनागरिकले सेवा सुविधा राम्ररी पाउँदैनन्, सरकारी सेवा लिन जाँदा कयौं दिन लाइनमा बसेर दुःखकष्ट झेल्नुपर्ने र अतिरिक्त पैसा तिर्नुपर्ने बाध्यता रहिरहन्छ, तबसम्म जनतामा नेता र शासकप्रति वितृष्णा पैदा भई नै रहन्छ । त्यसमा पनि हाम्रा पछिल्ला सरकार यस्ता भए, जसले जनतालाई वास्तविक रूपमा सरकार भएको अनुभूति दिनै सकेनन् । उनीहरू कुरा सधैं सुशासन, विकास र समृद्धिका गर्ने तर व्यवहारमा चाहिँ लुटतन्त्र र कुशासन मच्चाउने चरित्रका छन् । सबैभन्दा ठूलो कुरा व्यवहार र कार्यशैलीको हो ।

 

हामीकहाँ शासकहरूको व्यवहार र कार्यशैली नै अपारदर्शी र भ्रष्ट प्रवृत्तिको छ । उनीहरू भित्री रूपमा पाएसम्म कसरी हुन्छ, लुट्नमा नै अग्रसर हुने गरेका छन् ।शासक अनि लुटेराहरू आफ्नो स्वार्थ पूरा हुने, अकूत सम्पति आर्जन हुने र रातारात मालामाल हुने विषयमा एकजुट हुने गरेका छन् । जुनसुकै पार्टीका भए पनि स्वार्थ पूरा हुने विषयमा एकजुट हुने गर्छन् ।

 

उनीहरूलाई जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीका विषयमा कुनै मतलव छैन । मतलव हुँदो हो त नेपालमा नै रोजगारी सिर्जना हुनेगरी ठूलाठूला औद्योगिक प्रतिष्ठान बनाएका हुन्थे, त्यसैगरी स्वास्थ्य र शिक्षामा व्याप्त विकृति अन्त्य गरी यी दुवै क्षेत्र सर्वसाधारण जनताको सहज पहुँचमा हुने बनाउथे । तर, लोकतन्त्र प्राप्तिपछिका शासकहरू झनै यति मह्त्वपूर्ण विषयमा पनि कहिल्यै गम्भीर नै भएनन् ।यदि गम्भीर भएर लागि परेको सम्पुर्ण नेपाली जनताले आफ्नो मुलुकमा रहेर आफ्नो पसिना बगाई आफ्नो माटोमा सिचाई आफ्नो परिश्रमको मूल्य चुकाउने थियो । आत्मानिरभर हुने थियो ।

 

तर यो हुन सकिरहेको छैन । तसर्थ आफ्नो रोजिरोटोको लागि भए पनि बैकल्पिक रोजगारको नाममा वैदेशिक रोजगारमा बिदेशी भुमिमा सहुलियत मुल्यमा आफ्नो श्रम बेच्न बिबस ७० देखि ७५ लाखको हाराहारीमा नेपाली श्रमिकले वैदेशिक श्रमबजारमा श्रम गरे बापत देशको अर्थतन्त्रको आधा भाग रेमिटेन्सले धानिरहदा सम्म पनि वैदेशिक रोजगारमा रहेको आफ्नो नागरिकको बेवास्ता गरिएको थुप्रै उदाहरण छन ।

विभिन्न देशमा स्थापना भएको एन आर एनले

पटक पटल चुनाव अगाडि नयाँ एजेन्डा लिएर आउँछ । त्यो एजेन्डा पूरा गर्नु आफ्नो कर्तव्य हो । नेपालको नेताको जस्तो प्रवृत्ति नहोस भन्ने कामना गर्दछु । किनकी झुटका खेती गर्दै श्रमिकहरुको सामु पुगि खोक्रा भाषण र मीठो शब्दमा लेखिएको घोषणा पत्र बाडिन्छ। वैदेशिक रोजगारमा रहेको लागि यो गरिन्छ। स्वदेशमा रोजगार र आत्मानिरभर्ता उत्पादन गराउने जस्ता भ्रमात्मक प्रचारवाजी गरयो । चुनाव पछि आफ्नो स्वार्थमा लिप्त भैइ सारा श्रमिकको सामु बोलिएको कुरा भुल्छ। वैदेशिक रोजगारमा रहेको सयौं नेपाली नागरिकहरु रातो बाकस भित्र फर्किदा सम्म पनि लास माथि नै राजनीतिक गरिन्छ। भने तपाई हामी वैदेशिक रोजगारमा रहेको लाखौं युवाहरुले सोच्नु पर्ने अवस्था


प्रकाशित मिति : २०८० श्रावण ६, शनिबार ०१:५९ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos