मलेसियाको जोहोर राज्यमा फुटबल खेल टुर्नामेन्ट हुँदै प्रथम पुरस्कार ३१०० रिंगेट


मलेसिया: रोजगारीको सिलसिला विदेशी भुमिमा पुगेका नेपाली हरूले बिभिन्न पर्व लाई लक्षित गर्दै खेलकुद तथा सांस्कृतिक कार्यक्रम हरूको आयोजन गर्ने गरेका छन् ` यस्तै आउँदो मिति २०२३ अगस्ट १३ तारीख मलेसियाको जोहोर राज्यमा ( One Days Match) फुटबल टुर्नामेन्ट हुने भएको छ।

उक्त खेल NEW NRT FOOTBALL CLUB ले आयोजना गर्न लागेको हो खेल बिहान मलेसियाको समय अनूसार ८:३० देखि (Desa Cemerlang Econsave ) स्थान नजिकै सुरु हुने भएको छ ।

खेलको नियम आयोजकले जनकारी दिए अनूसार एक टिममा खेलाडी १६ जना हुनुपर्ने र अनिवार्य रूपमा बुट र जर्सीमा हुनुपर्ने रेफ्रीको नियम पालना गर्नुपर्ने छ भने रेफ्री मलेसियन नागरिक तामिल रहने छन् यदि खेलमा वादविवाद भएमा आयोजक र रेफ्रीको निर्णयनै अन्तिम निर्णय हुने बताईएको छ।

खेलाडी हरू अनुशासित भएर खेल्नु पर्ने र टिम दर्ता शुल्क भने सात सय रिंगेट तोकिएको छ प्रथम पुरस्कार ट्रफी र मेडल ३१०० रिंगेट दोस्रो पुरस्कार ट्रफी र मेडल २१०० रिंगेट रहेको छ।

खेल मैदान भित्र खेलाडी कारणबस घाइते भएर चोट पटक लागेको खण्डमा आयोजक समितिले जिम्मेवारी नलिने समेत बताइएको छ ।

आयोज पद अधिकारी हरू भने अध्यक्ष प्रेम नारायण श्रेष्ठ उपाध्यक्ष  टिम कोच बिनोद भण्डारी सचिब राजेश खत्री उप सचिब ओलि कोषाध्यक्ष:-जीत तामाङ खेल संयोजक भेषराज कटुवाल सदस्यहरु सुजन राई आरोश तामाङ राम चौधरी प्रदीप चौधरी दीप बिजय दुमि राई आकाश लिम्बू सुबाश तामाङ रहेका छन्

टिम दर्ताका लागि सम्पर्क 

राजेश केसी. : +60165101531
प्रेम नारयान श्रेष्ठ : +601111418672
विनोद भण्डारी : +6018-789-2325
सुजन राई : +6013-992 6188


प्रकाशित मिति : २०८० श्रावण ११, बिहीबार ०१:४१ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos