एसईईमा जिल्ला टप नम्बर ल्याएका आर्यनलाई धोबिनी गापाद्वारा सम्मान


राजन कुमार बानिया

एसईई परीक्षामा सामुदायिक श्री माईस्थान बिधापिट माध्यमिक बिधालय बाट GPA ३.८५(९६.२५%) उत्कृष्ट नम्बर ल्याएर जिल्लामा टप गरेकको अार्यन साह कानु लाई पर्साको धोबिनी गाउँपालिकाले अाज एक कार्यक्रमका बिच सम्मानित तथा स्वागत गरेका छन।

 

धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर गाउँ निवासी शशिभुषण साह कानुको छोरा अार्यन साह कानुले सामुदायिक बिधालय श्री माईस्थान बिधापिट माध्यमिक बिधालय बिरगंजमा अध्यनरत रहेको र

२०७९/०८० मा एसिईई परीक्षामा उत्कृष्ट भएकोले छात्र अार्यन साह कानुको उज्वल भबिष्यको कामना गर्दै उच्च शिक्षामा यो भन्दा बढि नम्बर ल्याएर गाउँपालिकाको नाउँ चिनाउन हुने कामना गर्दै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, र उपाध्यक्ष का प्रतिनिधि श्यामकिसोर पटेलले सम्मानित तथा स्वागत गरेका छन।

उच्च शिक्षाको लागि सक्दो सहयोग गरिने बताए । अार्यन साहको st.xavier.s college kathmandu मा एडमिस्न भएकोमा बधाई समेत दिएका छन। सम्मानित तथा स्वागत कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र पटेल ,शिक्षा शाखा प्रमुख बृजकिशोर तृपाठि, राजनितिकर्मी योगेन्द्र साह, शशिभुषण साह,ध्रुप साह, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति : २०८० श्रावण ११, बिहीबार १४:४३ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos