नेपाली महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभागको समन्वय साथै ५७ वटा संघ सस्थाहरुको संयुक्त आयोजनामा तिज बिषेश कार्यक्रम हुने….


दोहा कतार – नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महिला विभागको समन्वय साथै कतारमा स्थापित विभिन्न ५७ वटा संघ सस्थाहरुको संयुक्त आयोजनामा सेप्टेम्बर १५ तारिख अर्थात आउने शुक्रबार सचेतना तथा रमाइलो तिज बिषेश कार्यक्रम हुने पक्का भएको छ।

अल थुमामा स्थित एथ्लेन स्पोर्ट्स इभेन्टको बिशाल सभा हलमा बिहान ठिक ११:०० बजेदेखि हुने उक्त कार्यक्रमको तयारी पूरा भइसकेको र कतारमा स्थापित सम्पुर्ण संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक संघ सस्थाको प्रमुखहरु, सामाजिक अभियान्ताहरु, समाजसेवी, बुद्धिजीवीहरु, कलाकार तथा पत्रकार ज्युहरुलाई उपस्थितिको लागि पत्राचार गरिसकेको आयोजक टिमले जनता खबरलाई जानकारी गराएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतार सहित विभिन्न संघ सस्थामा आबद्ध कलाकारहरुको तिज बिषेश बेजोड प्रस्तुतिहरु रहने कार्यक्रममा महिलाहरुलाई नि:शुल्क प्रवेश दिइने र पुरुषहरूको लागि सस्थागत दुईवटा पास उपलब्ध गराउने र सो भन्दा बढी र अन्य पुरुष दाजुभाइहरुलाई कतारी २५ रियल शुल्क लाग्ने पनि महिला समाजकी अध्यक्ष सरिता भन्डारिले बताउनु भएको छ।

कार्यक्रम समयमै सुरु हुने हुँदा सबैलाई समयमै उपस्थित भइदिनुहुन र पत्राचार भइसके पनि केही कारण बस कुनै संघ सस्थाहरुले पत्र पाउनु भएको छैन भने यहि समाचारलाई आधार मानी उपस्थित भइदिनु हुन अनुरोध गर्नुभएको छ।

 

 

 

 

 

 


प्रकाशित मिति : २०८० भाद्र २७, बुधबार १५:२४ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos