प्रवासी भुजेल समाज कतारले मनायो आफ्नो १३औं स्थापना दिवस….


दोहा कतार – प्रवासी भुजेल समाज कतारले आफ्नो १३औं स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम शुक्रबार सब्य र भब्य रुपमा मनाएको छ ।

सस्थाका अध्यक्ष युवराज भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाती महासंघ शाखा कतारका अध्यक्ष डि. एन मगरको प्रमुख आतिथ्यतामा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुखहरु, समाजसेवी, बुद्धिजीवी कलाकार, पत्रकारहरु साथै उल्लेखनीय चेलीबेटीको उपस्थितमा बिधिवत रुपमा दिप प्रज्ज्वलन गरि ब्यानर अनावरण सङ्गै राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु भएको थियो ।

सनैया स्थित प्लाजामलको वलफेयर रेस्टुरेन्टको सभा हलमा आफ्नो स्थापना दिवस मनाउदै गर्दा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकै आएकोले चेलीबेटी भेटघाट तथा विभिन्न सास्कृतिक प्रस्तुतिहरु पनि कार्यक्रममा समाबेश थिए ।

सस्थाका वरिष्ठ उपाध्यक्ष प्रभात भुजेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सन्तोष भुजेल र विध्या भुजेलले स्वागत गीतमा आफ्नो उत्कृष्ट नृत्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा संरक्षकहरु शिवकुमार भुजेल, नियम भुजेल, मिलन भुजेल विषेश सल्लाहकार बिकास भुजेल, नेपाल मगर संघ शाखा कतारका प्रथम उपाध्यक्ष कुमार मगर, तमु गुरुङ समाजका उपाध्यक्ष तेज गुरुङ, किराँत राई यायोख्खा शाखा कतारका अध्यक्ष शंखरमान राई, सुनुवार सेवा समाज कतारका अध्यक्ष शुभराज सुनुवार, नेपाली धानुक समाजका अध्यक्ष तेजिलाल मण्डल लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

सोही क्रममा प्रमुख अतिथि डि.एन मगरले भुजेल समाजको नेपाली समुदायमा उल्लेखनीय योगदान रहेको र आगामी दिहरुमा पनि यस्तो कामहरु निरन्तर गरिरहने छ भन्ने आशा व्यक्त गर्दै सस्थाले गर्ने हरेक सामुदायिक कामहरुमा सक्दो सहयोग गर्ने बताए ।

सस्थाका महासचिव भुजेलले सहजीकरण गरेको कार्यक्रममा गुना मगर निशु, मानसिङ परियार, रमजान निर्दोस, पदम सेन्चुरीको साथै सस्थाका थुप्रै कलाकारहरुले तिज बिषेश साङ्गीतिक प्रस्तुतिहरुले उपस्थित सबैलाई नचाएका थिए।

अन्तमा अध्यक्ष तथा कार्यक्रमका सभापति युवराज भुजेलले निमन्त्रणा स्विकारेर कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।

 

 

 


प्रकाशित मिति : २०८० भाद्र ३०, शनिबार १३:१५ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos