भ्रामक समाचार फैलाएकोमा राजाको सचिवालले गरे आपत्ति


ब्यक्तिगत स्वार्थको लागि राजाको नाम जोड्नु आपत्तिजनक : सागर तिमिल्सीना

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को आशन्न महाधिवेशनलाई लिएर भ्रामक समाचारको खेती बढेको छ । कमल थापाको लोकप्रियता तथा महाधिवेशनबाट अत्यधिक बहुमतले जित्ने सुनिश्चित देखिएसगंै अर्का युवा नेता राजेन्द्र लिङ्देनले भ्रामक समाचारको खेती गरेका छन् ।
आफू लज्जास्पद ढंगले हार्ने देखेपछि सुनियोजितरुपमा अवैधानिक अनलाइनको सहारा लिएर सबैको साझा संस्थाको रुपमा रहेको राजालाइ जोडेर बदनाम गर्ने काम गरेका छन ।
आज राष्ट्रिय सभामा कमल थापाले गरेको अध्यक्ष पदको उम्मेदवारी घोषण सभाबाट डराएका लिङ्देन पक्षले राजालाइ समेत बिबादमा तान्ने प्रयास गरेका छन् । सूचना बिभागमा दर्तासमेत नरहेको कालापानी अनलाइनले राजेन्द्र लिङ्देनलाइ ‘राणा र डा. लोहनीको साथ पाएका लिंदेनलाई पूर्व राजाको समर्थन’ भन्ने शिर्षक समाचारमा राजाको सचिवालयले आपत्ति जनाएका छन् ।
“राजा सबैको साझा सस्था भएको हुनाले राजा कुनै दलगत ब्यक्तिगत कुराको पछि नलाग्ने राजाको जन सम्पर्क सचिव फणिन्द्रराज पाठकले बताए । राजसस्था देशको साझा संस्था भएको हुनाले समग्र जनताहरुप्रती सधै सम्मान धारणा रहने बताए ।
राजाको स्वकीय सचीव सागर तिमिल्सिनाले “कुनै ब्यक्तिबिशेषले आफ्नो ब्यक्तिगत स्वार्थको लागि राजाको नाम जोड्नु आपत्तिजनक छ त्यस्तो समाचारले समाजमा नकारात्मकताको बिकास गर्ने भएको हुँदा त्यस्तो समाचारलाई हामी खण्डन गर्छौं टेलिफोन सम्पर्कमा बताएका छन् ।
तिमिल्सिनाले राजाको नाम जोडेर कुनै पक्षलाई फाइदा हुनकै लागि सबैको साझा संस्थालाइ बदनाम नबनाउन समेत अनुरोध गरेका छन् ।


प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार ०४:४० गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos