गैर आवासीय नेपाली सघं क्षेत्रीय समिती जोहोर मलेशियाले बार्षिक उत्सव गत आईतबार सम्पन्न

गत आईतबार २१ जुलाई २०२४ का दिन गैर आवासीय नेपाली सघं क्षेत्रीय समिति जोहोर मलेशियाले एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यकाल को एक बर्ष पुरा गरेको अवसरमा उत्सव एवम् भेटघाट चियापान कार्यक्रम सम्पन्न गरेको हो।

अध्यक्ष बेदना श्रेष्ठ को सभापतित्व मा प्रमुख अथिति गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशियाका प्रथम उपाध्यक्ष राकेश प्रसाद महत्तो बिशिष्ठ अथिति गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशिया युवा उपाध्यक्ष नारायण अधिकारि बिशेष अथिति गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशिया कि महिला सयोंजक इन्दु बस्नेत एनआरएनए जोहोर का पुर्ब अध्यक्ष मिम गुरुङ र हरि बहादुर बस्नेत ,गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशिया का पुर्ब कोषाध्यक्ष कृष्ण नेपाल त्यासै गरि अथिति मा सुदुर पस्चिमेलि सेवा समाज जोहोर का अध्यक्ष कृस्ण महरा जनप्रगतिशिल मन्च जोहोर का सचिब किरण न्यौपाने जेबि युनाईटेड फुटवल क्लब का मान मगर लगायत दर्जनै नेपालि दाजुभाई दिदिबहिनि को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम मा बिभिन्न खेलकुद पनि समाबेस गरिएको थियो बिहान ९ बजे ब्याटमिटन प्रतियोगिता राखिएको थियो जसमा ८ टिमले सहभागी रहेका थियो भने साथै कार्यक्रम को सभाहलमै कार्यक्रमको बिच मा कुर्सि दैड प्रतियोगिता समेत राखिएको थियो खेल मा बिजेता उपबिजेता दुबैलाई सम्मान पत्र साथै मेडल प्रदान गरिएको हो।

उपस्थित सम्पुर्ण अथितिले आ आफ्नो मन्तव्य राख्दै एनआरएनए जोहोर को कार्यप्रति प्रशंसा गर्नु भएको थियो कार्यक्रम १ वर्ष भरी अतुलनीय सहयोग गरेको भन्दै सघं ले दोसल्ला ओढाई मायाको चिनो प्रदान गरि सम्मान्न गरेको थियो जसमा गैर आवासीय नेपाली सघं एसिया प्यासिफिक संयोजक ( RC, Asia pacific, NRNA ) हरि भट्टराई , गैर आवासिय नेपालि सघं क्षेत्रीय समिति जोहोरका पुर्ब अध्यक्ष मिम गुरुङ गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशिया का प्रथम उपाध्यक्ष राकेश प्रसाद महत्तो गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशिया का युवा उपाध्यक्ष नारायण अधिकारी , Yeti Walk Travel Sdn BHd का सन्चालक कृष्ण के सि सम्मान गरेको हो।

सघंमा जोडिएर १ बर्ष मा आर्थिक भौतिक सहयोग गर्ने अन्य सघं सस्था लाई पनि सम्मान पत्रले सम्मान गरेको थियो जसमा किरात राई यायोख्खा किरात याक्थुम चुम्लुङ सुदुर पस्चिमेलि सेवा समाज जोहोर प्रवासि नेपालि मन्च मलेशिया ब्यावसायि गोर्खालि रेस्टुरेन्ट परिवार ह्यारि कुइस रेस्टुरेन्ट परिवारसुमन फेन्सि पसल पुर्ण श्रेष्ठ अनिल चौधरि

कलाकार हरि लुईटेल नेपालि जनता खबर का प्रतिनिधि भिम लोहार लाई सम्मान पत्र दिदै सम्मान गरेको थियो ।

कार्यक्रम मा सघं कि कोषाध्यक्ष सन्जु चाम्लिङ राई ले स्वागत मन्तव्य राख्नु भएको थियो साथै कोषाध्यक्ष तिलक बहादुर श्रेष्ठले आर्थिक बिबरण प्रस्तुत गर्नु भएको थियो त्यासैगरि बरिष्ठ उपाध्यक्ष अर्जुन अनुरागि ले सघं ले गरेका कामकाज हरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सघं का सचिब छबि लाल गिरि ले सन्चालन गर्नु भएको थियो।

 

 

सम्बन्धित समाचार