दूरदराजसम्म बिमाको पहुँच पु¥याउन छौ भन्दै अर्थमन्त्री शर्माको निर्देशन

३ बर्ष अगाडी

काठमाडौँ,१६ भदौ । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पु¥याउन बिमा समितिलाई निर्देशन दिएका छन्। आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक...[...]

हरिशरण लामिछानेको घोषणा माओवादीले काठमाडौं–३ बाट कुलमानलाई उठाए सहयोग गर्ने

३ बर्ष अगाडी

काठमाडौंं, १६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं-३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने तयारी गरिरहेका चर्चित सञ्चारकर्मी...[...]

अन्ततः शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न सकस पर्यो कसको नेतृत्वमा आउला

३ बर्ष अगाडी

काठमाडौं, भदौ १६ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने...[...]

भदौ १६ गते बिहिबारको हेर्नुस् राशिफल सेयर गरी पशुपतिनाथ को दर्शन गरौ

३ बर्ष अगाडी

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १६ गते बिहिबार इश्वी सन २०२२ सेप्टेम्बर १ तारीख भाद्र शुक्लपक्ष पञ्चमी तिथी स्वाती...[...]

फिल्ममा काम गर्नकै लागि भनेर कहिल्यै स्क्रिन टेस्ट गरिन कपुर परिवारकी पहिलो अभिनेत्री करिश्मा

३ बर्ष अगाडी

बलिउड उद्योगमा कपूर परिवारको छुट्टै पहिचान छ। बलिउड उद्योगमा यो परिवारबाट धेरै ठूला कलाकारहरू जन्मिएका छन्। तर बलिउड अभिनेत्री करिश्मा...[...]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक आज गर्दै

३ बर्ष अगाडी

काठमाडौं, भदौ १५ । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार गर्ने भनेको कक्षा १२ को नतिजा सार्वजनिक आज सार्वजनिक गर्ने भएको...[...]

भदौ १५ गते बुधबारको हेर्नुस् राशिफल सेयर गरी पाथीभरा माताको दर्शन गरौ

३ बर्ष अगाडी

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १५ गते बुधबार इश्वी सन २०२२ अगस्त ३१ तारीख भाद्र शुक्लपक्ष चतुर्थी तिथी चित्रा...[...]

मङ्सिर ४ चुनावकाे लागि १० हजार लट्ठी किनिने, म्यादी प्रहरीको तलब झन्डै ५० हजार रुपैयाँ

३ बर्ष अगाडी

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा...[...]

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार नेपाली फर्केनन् कारण बुझ्दा सबै चकित 

३ बर्ष अगाडी

काठमाडौं, भदौ १४। पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स...[...]