एनसीसी कतारले गर्यो जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्मानमा शोकसभा….

३ हिना अगाडी

दोहा,कतार- नेपालको जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्मान स्वरूप कतारमा श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रम सम्पन्न भएको छ । गत भाद्र...[...]

तमु प्ये ल्हु संघ शाखा कतारको ११औं स्थापना दिवस तथा ५औं अधिवेशन हुने….

३ हिना अगाडी

दोहा,कतार- तमु प्ये ल्हु संघ, शाखा कतारको ११औं स्थापना दिवस तथा ५औं अधिवेशन हुने पक्का भएको छ । तमु (गुरुङ)...[...]

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखाद्वारा सुदुरपश्चिमका दुई कलाकार सम्मानित….

३ हिना अगाडी

दोहा,कतार- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखा द्वारा सुदुरपश्चिमका दुई कलाकार सम्मानित भएका छन । प्रतिष्ठानले सुदुरपश्चिमेली नेपाली...[...]

श्रमिकको समस्यामा अभिभावकत्व निभाउँदै एनसीसी कतार घर फर्किए कास्कीका जोगलाल…

३ हिना अगाडी

दोहा,कतार- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको पहलमा मानसिक समस्यामा परेका कास्कीका जोगलाल बिश्वकर्मा घर फर्किएका छन । वैदेशिक...[...]

सद्भाव युवा समाज कतारले पहिलो पटक आयोजना गरेको तिज विशेष कार्यक्रम सम्पन्न…

४ हिना अगाडी

दोहा,कतार- सद्भाव युवा समाज कतारले पहिलो पटक आयोजना गरेको तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार साँझ...[...]

नेपाली महिला समाज कतारको रमाइलो तिज कार्यक्रम सम्पन्न टीका र रेजिनाले तताए माहोल

४ हिना अगाडी

दोहा,कतार- नेपाली महिला समाज कतारको रमाइलो तिज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजकी अध्यक्ष माया के.सीको सभापतित्व, नेपाली...[...]

दलित एकता संजाल कतारले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले गरे रक्तदान……

४ हिना अगाडी

दोहा,कतार- दलित एकता संजाल, नेपाल कतारको आयोजना, परियार मित्रता समाज कतार र विश्वकर्मा समाज कतारको सह-आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रम...[...]

तिज विशेष कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन कतार आइपुगे लोकप्रिय गायिकाद्वय टीका र रेजिना…

४ हिना अगाडी

दोहा,कतार- तिज विशेष साङ्गीतिक प्रस्तुतिको लागि लोकप्रिय लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियार कतार आइपुगेका छन् ।...[...]

कतारबाट प्रतिनिधित्व गर्दै सहभागी भएकी जुनु प्रसाईं मेरो भ्वाइस युनिभर्स सिजन २ को फिनालेमा…..

४ हिना अगाडी

दोहा,कतार- नेपालमा चलिरहेको मेरो भ्वाइस युनिभर्स सिजन दुईमा सहभागी भएकी जुनु प्रसाईं फिनालेको लागि छनोट भएकी छिन । कतारमा रहेका...[...]

विश्वकर्मा समाज कतारको छैटौं अधिवेशन सम्पन्न नेतृत्वमा गोर्खाका दिपक विश्वकर्मा चयन…

४ हिना अगाडी

दोहा,कतार- विश्वकर्मा समाज कतारको छैटौं अधिबेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशन बाट नयाँ कार्यकालको लागि अध्यक्षमा गोर्खाका दिपक...[...]