एनआरएनए मलेसिया दुई भागमा विभाजित, एक पक्षले अधिवेशन सम्पन्न गर्दा अर्को पक्ष अधिवेशनको तयारीमा।
मलेसिया जोहोर: गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसिया गुटबन्दीमा फसेको छ। आगामी कार्यकाल (२०२५–२०२७)का लागि अधिवेशन गर्ने विषयमा...[...]

