असार १९ गते मंगलबार काे राशिफल तपाईको दिन कस्तो छ पढ्नुहोस सेयर गरी दक्षिणकालीको दर्शन गरौ।
मेष– स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।...[...]

