गायक प्रमोद खरेलको ’जाउ तिमी’ बजारमा सार्वजनिक हेर्नुस् (भिडिओ सहित)

काठमाण्डौं ।

गायक प्रमोद खरेलको नयाँ गीत े ’जाउ तिमी’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडिओमा समिर खान र विना राउतले अभिनय गरेका छन्।

 

हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेम र रोदनलाई समायोजन गरि निमार्ण गरिएको छ ।

’जाउ तिमी’  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

सम्बन्धित समाचार