नव गायक दिपेश बान्तवा र सुनिता बान्तवाको पुर्वेली लोक दोहोरी गीत ‘धरान सुनसरी’ सार्वजानिक (भिडियो)

 

काठ्माण्डौ – नव गायक दिपेश बान्तवा र सुनिता बान्तवाको पुर्वेली लोक दोहोरी गीत ‘धरान सुनसरी’ हालै सार्वजानिक भएको छ। हालै सार्वजानिक भएको उक्त गीतलाई किङ्ग रेकडिङ् स्टुडियोको अफिसियल युटूब च्यानलबाट सार्वजानिक गरिएको हो।

गायक तथा संगीतकार मनिपाल राईको संगीतमा रहेको उक्त गीतमा भुवन चाम्लिङ्ग राईको शब्द रचना रहेको छ,
जसलाई संगीत संयोजन भने मनोज साम्सोन राईले गरेका हुन् । शो गीतमा नव गायक दिपेश बान्तवा र सुनिता बान्तवाले स्वर दिएका छन्।

हेर्नुस् भिडियो :

सम्बन्धित समाचार