गीतकार राजेन्द्र राई’को दोस्रो सांगीतिक कोशेली ‘सायद मैले सोचे जस्तै’ सार्वजानिक (भिडियो)

गीतकार राजेन्द्र राई’को दोस्रो सांगीतिक कोशेली ‘सायद मैले सोचे जस्तै’ हालै सार्वजानिक भएको छ।

नेपाली सांगीतिक दुनियामा नयाँ उचाई थप्दै आइरहेका गीतकार राईले मायाँ प्रेम र विछोडको कथा ब्याथाको शब्दकोषलाई संकलन गर्दै गीत तयार परेका छन्।

हालै सार्वजानिक गरिएका उक्त गीत अहिलेका युवा पुस्ताहरूलाई लक्षीतगरी तयार परिएको हो। माया प्रेममा आधरित सो गीत अहिलेका सुमधुर स्वरका धनि गायक ज्वाला राई र रश्मि राईको आवाजमा साजिएको छ।

राजेन्द्र राईको शब्द रचनामा रहेको सो गीतलाई संगीत भने डिबि लामाले गरेका छन्। जस्लाई संगीत संयोजन प्रकाश् लेप्चाले गरेका हुन्।

अनुशा राई र केशर खतिवडाको अभिनयमा रहेको सो गीतलाई SKR PICTURES ले सार्वजानिक गरेको हो ।

भिडियो : https://youtu.be/BJvsoSHNOdg

सम्बन्धित समाचार