अन्ततः केकी अधिकारी आज साटक सुटुक्क विवाह गर्दै

काठमाडौं, ८ वैशाख । नेपाल चलचित्रकी नायिका केकी अधिकारी आज विवाह गर्दैछिन् । उनले आज सिमित परिवारका सदस्यहरुबीच विवाह गर्न लागेकी हुन् ।

 

 

केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ ।

 

केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरुबाट यसको खुलासा भएको हो ।

सम्बन्धित समाचार