सेतो बिकिनीमा अनन्या पाण्डेको ‘हट’ फोटोसुट हेरौ १३ तस्वीरमा 

 

काठमाडौं – अनन्या पाण्डे बलिउडको स्टाइलिश र प्रतिभाशाली युवा अभिनेत्री मध्ये एक हुन् । अनन्याले छोटो समयमै बलिउडमा नाम कमाएकी छिन् ।

 

 

अनन्याको अभिनय र फिल्मका साथ–साथै उनको लुक्स र स्टाइलिस अवतारले फ्यानको मन जितेकी छिन् । अनन्याको ड्रेसिङ सेन्स र आउटफिटका कारण उनी सधै चर्चामा रहने गर्दछिन्।

 

 

अनन्या पाण्डेले सामाजिक सञ्जाल इन्ट्राग्राममा आफ्नो बिकिनी लुक्सको तस्विर सेयर गरेकी छिन् । बिकिनीमा अनन्याको पछिल्लो तस्विरले फ्यानहरुलाई निकै प्रभावित पारेको छ ।

 

 

पछिल्लो तस्विरमा अनन्या सेतो बिकिनीमा निकै सुन्दर देखिएकी छिन् । उनले बिकिनीसँग सुन्तला र सेतो रंगको प्रिन्टेड आउटर पनि लगाएकी छिन् । जसले उनको बिकिनी लुक्समा आकर्षण थपेको छ ।

 

 

अनन्या पाण्डे नग्न मेकअप र खुला कपालमा एकदमै ताजा र गर्जियस देखिन्छिन् । तस्विरमा अनन्याको लुकसँगै उनको पोज र एक्सप्रेशनले पनि फोटोलाई परफेक्ट बनाएको छ ।

 

 

अनन्याको बिकिनी लुक्स देखेर फ्यानहरु छक्क परेका छन् र सबैले अभिनेत्रीको तारिफ गरिरहेका छन् ।

सम्बन्धित समाचार