बर्षातको समयमा निशान भट्टराई र रानु निरौलाको ‘बर्खे झरी’ सार्वजनिक हेर्नुस् (भिडियो सहित)

काठ्माण्डौ – गायक निशान भट्टराई र गायीका रानु निरौलाको आवाजमा सजिएको गीत ‘बर्खे झरी’को भिडियो सार्वजनिक गरिएको छ ।

 

 

गौरव गिरी कथा तथा निर्देशन, बशन्त कुँवरको छायाँकन तथा कृष्ण लामिछानेको सहायक छायाँकनमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय रहेको गीत ‘बर्खे झरी’को भिडियो सदिक्षा फिल्म्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

 

किरण भण्डारीको शव्द, संगीत तथा संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन् भने भिडियोलाई बलभद्र कुवँरले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार