आफनो फाइट बालेनसँग नभएको हर्क साम्पाङको प्रष्टीकरण

वायु प्रधुशन
nepalijanatakhaba

 

धरान – धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग नभएको बताएका छन्।

 

 

 

केहि दिन यता साम्पाङले लगातार साहमाथि स्टाटस लेखि अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक संजालमा उनको विरोध भइरहेको छ।य सैक्रममा सोमबार बेलुका उनले फेसबुकमा स्पष्टिकरण दिएका हुन्।

 

 

साम्पाङले खोल ओडेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, मेरो फाइट बालेन जी सँग होइन, झोलेहरूसँग हो खासमा, जो खोल ओडेर आइरहेका छन्।

 

 

nepalijanatakhabar

समबन्धित समाचार