अन्ततः ४३ वर्षको उमेरमा आमा बन्दै बिपासा, भनिन् ‘मेरो पेट नै हाम्रो बच्चाको घर हो’

वायु प्रधुशन
nepalijanatakhaba

एजेन्सी बलिउड अभिनेत्री बिपासा बासु यतिबेला गर्भवती छन्। योसँगै बिपासाले आफ्नो पति करण सिंह ग्रोवरका साथ गर्भावस्थाको फोटोसुट गरिन् ।

 

सो फोटो सामाजिक सञ्जालमा आफ्नो फ्यानका साथ सेयर गरिन् । शरीरको माथिल्लो भागमा शर्ट तथा तल्लो भागमा केही पनि नलगाएको उक्त फोटोमा बिपासाले आफ्नो बेबी बम्ब देखाएकी छन् भने गोप्य आफ्नो तथा श्रीमान् करणसिहको हातले उनको गोप्य अंग छोपेको देखिन्छ ।

 

यस्तो किसिमको फोटो बाहिरिएपछि उनका फ्यानले उनलाई आमा बन्न लागेकोमा नेपाल समचारपत्रमा खबर छ । बधाई दिए भने धेरैको ध्यान भने उनी आमा बन्न लागेको भन्दा पनि उनले लगाएको कपडा तथा पोजमा प¥यो र उनलाई सामाजिक सञ्जालमा ट्रोलमार्फत उनको फोटासुटको आलोचना गर्न थाले ।

 

बिपासाले पनि एक अन्र्तवार्तामार्फत ट्रोलरलाई जवाफ दिएकी छन् । उनले गर्भवती महिलाले हिजोआज फोटोसुट गर्ने चलन भएकाले आफूहरूले पनि फोटोसुट गर्नु गलत नभएको तर्क गर्दै भनेकी छिन, हो म मेरो बेबी बम्ब देखाउ नै चाहन्थेँ ।

 

किनभने अहिलेको लागि मेरो पेट नै हाम्रो बच्चाको घर हो । हामी यस्तो तस्विर खिचाउने सोचमा थियौं जसले हामी तीनबीचको मायालाई राम्रो तरिकाले देखाउन सकियोस्। हामीले फोटोसुट गरेका हौ । कुनै गलत काम गरेका छैनौ ।’

 

बिपासा ४३ वर्षको उमेरमा पहिलो चोटी आमा बन्न लागेकी हुन्। सन् २०१५ मा फिल्म अलोनको सेटमा भेटेको बिपासा र करणको कुराकानी भएको थियो भने सन् २०१६ मा विवाह गरेका थिए। करणको भने यो तेस्रो विवाह हो ।

 

nepalijanatakhabar

समबन्धित समाचार