चन्दा अर्यालले पानी खोलिको भन्दा प्रकाश कटुवाल र कृष्ण राई बिन्दस परे चकित हेर्नुस् भिडियो सहित

केही समय अघि पनि खोलिको बोलको गीत सार्वजनिक गरिएको छ गीतमा आवाज बसन्त जी.सी चन्दा अर्यालको रहेको छ भने शब्द सिर्जना कृष्ण राई बिन्दस को रहेको छ लय चर्चित कलाकार प्रकाश कटुवालको रहेको छ।

यस् गीत मा सम्पूर्ण कलाकार टिमले यसरी तयार पारेका छन् संगीतकारहरू रत्न बिके (बांसुरी) खर्क बुढा (माडल) बलबहादुर जैरु (सनाई) सारद एलजी श्रीजना किराती सह-अभिनेताहरू ट्याङ्क डुम्रे शिशिर शर्मा अतिथि कलाकारहरू रमेश शर्मा वीरेन्द्र बोहोरा क्यामेराम्यान दुर्गा श्रेष्ठ सम्पादक महेश विक्रम पाण्डे राजकुमार मगर।

 

कोरियोग्राफर बिक्रम निर्देशन महेश विक्रम पाण्डे विक्रम नेपाली साजन क्षेत्री जेरी तामाङ लोकेश खड्का मोहित पाण्डे प्राजु गिरी अस्मिता थापा सफा गिरी निशा श्रेष्ठ विशेष धन्यवाद सावित्री गुरुङ पुजा गुरुङ प्रस्तुति गुरुङ प्रज्वल गुरुङ गंगामाया गुरुङ खेम घर्ती बा कृष्णप्रसाद बा कल्पना मल्ल जीवन परियार र अन्य भिडियो हेर्नुस् पुरा भिडियो

 

 

सम्बन्धित समाचार