बबिता बानियाँ ‘जेरी’ को मन छुने अभिनयमा: अलिफ र  पूजाको आवाज (हेर्नुस भिडियो सहित)

गित संगीतको क्षेत्रमा विभिन्न विधामा एक पछि अर्को आइरहेको छ हरेक गित संगीतको फरक फरक मौलिकता हुने गरेको छ कुनै माया प्रेममा आधारित त कुनै सामाजिक सन्देश बोकेर आएको हुन्छ यसै क्रममा एक गित सार्वजनिक भएको छ।

 

गायक अलिफ खान र बालगायिका पूजा देवकोटाको स्वरमा लोकदोहोरी गीत ‘वर पिपल’ बजारमा आएको छ। गणेश अधिकारीको शब्द रहेको गीतमा संगीत र संयोजन अलिफले गरेका छन्।

 

गीतको म्युजिक भिडियोमा लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को अभिनय रहेको छ भने मदन खड्काको लेखन एवं निर्देशनमा तयार भिडियोमा जेरीसँगै गायक राजु आरडी, सोनिका, अलिफ र पूजा देवकोटालाई देख्न सकिन्छ। गीत अलिफ खानको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ हेर्नुस् भिडियो सहित

 

सम्बन्धित समाचार