गायक देब बिश्वकर्माले ल्याए मौलिक लोक गित घाँस दाउराको भारी (हेर्नुस् भिडियो सहित)

प्रकाश दर्नाल’शितल’-दोहा कतार

 

गायक देब विश्वकर्मा र गायिका विन्दु गौत्तमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमीका विचको मनको भावलाई गीतमा समेटिएको छ।

परदेशमा बसेर लोक गित सङ्गीतलाई माया गर्ने देब विश्वकर्माले यो गितको शव्द पनि आफैले सिर्जना गरेका हुन, अर्जुन पन्तको लय सिर्जना रहेको उक्त गितको छायांकन भने विजय गौडेल र निसान एस केको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ।

 

गीतको भिडियोमा सञ्जय पौडेल,सुजिता भुसाल,अपर्ण परियार र अजिता भुसालको अभिनय रहेको छ,गितले धेरै दर्शकहरुको मन जित्न सफल बनोस हाम्रो तर्फबाट शुभकामना ।

 

सम्बन्धित समाचार