अनु र सरगम राईले ल्याए ‘भाकि सके गर्नुहोस पुरा भिडियो

काठमाण्डौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत‘भाकि सके ’ सार्वजनिक भएको छ ।

सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ ।

गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । ‘भाकि सके ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 

सम्बन्धित समाचार