प्रकाश र मनुले कृष्ण राई बिन्दस लाई घर माथिको बनमा बोलाएपछि सरिता ढुंगा.. (भिडियो सहित)

काठमाण्डौ।गीत संगित बजारमा एक पछि अर्को गर्दै आइरहेको छ लोकदोहोरी गीतमा भने आफ्नै मौलिकता छ कुनै माया प्रेममा आधारित त कुनै गाउँबेसिका भाका

 

हालै घर माथिको बन बोलको गित सार्बजनिक भएको छ गीतमा स्वर प्रकाश कटुवाल र मनु थामीको रहेको छ कृष्ण राई बिन्दसको शब्द सिर्जना रहेको छ प्रकाश कटुवालले लय गरेका छन्।

 

भिडियोमा निर्देशक मिलन श्रेष्ठले गरेका छन् कोरियोग्राफी राजाराम सिम्खडाले गरेका हुन् अभिनय प्रकाश कटुवाल सरिता ढुंगाको मुख्य भुमिका निर्वाह गरेका छन् शारदा गिरी ‘काली बुढी’र मुकुन्द मैनाली पनि विशेष रूप देखिएका छन् हेर्नुस् बाँकी पुरा भिडियो।

 

सम्बन्धित समाचार