गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं ।

गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

गीतको भडियोमा लोमश शर्मा ,याम गुरुङ , सेजल पौडेल , पार्वती चौधरी लगायतको फिचरिङ रहेको छ ।

 

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

सम्बन्धित समाचार