अध्यक्ष ओलीसँग भेटवार्ता उपप्रधान तथा गृहमन्त्री लामिछानेको भेटवार्ता

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान गृहमन्त्री लामिछाने ओलीलाई भेट्न बालकोट पुगगेका हुन् । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

ओलीलाई भेट्नुअघि मन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

 

nepalijanatakhabar

समबन्धित समाचार