काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत माग्न सुरु गरेका छन् ।
आज (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका हुन् ।
उनलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।
यद्धपी कांग्रेसका चार नेताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयमा असहमति राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्