विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल….

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत माग्न सुरु गरेका छन् ।

 

 

आज (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका हुन् ।

 

उनलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।

 

यद्धपी कांग्रेसका चार नेताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णयमा असहमति राखेका थिए ।

 

सम्बन्धित समाचार