विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज हेर्नुस् भिडियो सहित

काठमाडौँ । गायिका विनिसा पौडेलको को स्वर रहेका’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकाल को अभिनय रहेको छ ।

गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ ।

दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् । ’मलाई जिन्दगी काट्नु छ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित समाचार