असिम कुमार कटुवालले अमृता रायमाझी ( रश्मि) लाई घोप्टी भनेपछि बजारमा चर्चा (हेर्नुस् भिडियो सहित)

काठमाडौँ । लोकदोहोरी गायिका अमृता रायमाझी ( रश्मि) र गायक असिम कुमार कटुवालको आवाजमा रहेको लोकदोहोरी गीत घोप्टी बोलको केही समय अघि बजारमा सार्वजनिक भएको छ ।

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गैरहेको समयमा नेपाली लोक गित संगितलाई दर्शक श्रोता ले पनि चौतर्फि रुचाईएका छन् ।

उक्त लाई गीतको संगित सूर्यमणी आचार्यले गरेका छन् भने भिडियोमा अभिनय जिम्बे राई र अप्सरा कार्कीले गरेकी हुन्। उक्त गितमा निर्देशन निरेन श्रेष्ठ तथा सम्पादन कल्पेश विश्वकर्माले गरेका छन् ।

यस गीतको छायाँकन मरुभूमि नारायणकाे रहेको छ । संगीत संयोजन रामकृयण थापा तथा मिक्सिङ कुमार सानु पुनले गरेका छन् । यो म्युजिक भिडियो असिम कुमार कटुवाल अफिसियल युट्ब च्यानलबाट सार्वजनिक गरिएको छ हेर्नुस् भिडियो सहित।

 

सम्बन्धित समाचार