बिहानिको मन्द घाम’ गीतमा यस्तो देखियो विना र प्रवेशको प्रेम (हेर्नुस् भिडियो सहित) 

 

काठमाडौँ गायक विनु श्रेष्ठ को ‘बिहानिको मन्द घाम’ गीत सार्वजनिक भएको छ ।

सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ ।

प्रेममा सफर गरिरहेका युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन , विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

‘बिहानिको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ठकुरी र विना राउतको फिचरिङ देख्न सकिन्छ ।

‘बिहानिको मन्द घाम’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

सम्बन्धित समाचार