गायक सुमन परियारकाे मायाले फसायो बजारमा चर्चा बटुल्दै सञ्चीता शाहीकाे अभिनयमा (हेर्नुस् भिडियो सहित)

काठमाडौं, । गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोक तथा दोहोरी गायक सुमन परियार काे केही समय अघि बजारमा एउटा साङ्गीतिक कोशेली सार्बजनिक भएकाे छ ।

 

लोक दोहोरी नयाँ गीत “मायाले फसायो” बोलको गीत बजारमा छ । यस गीतमा सुमन परियारको स्वर र संगीत रहेको छ भने सुर्य परियारको शब्द रहेको छ । गीतको भिडियोमा बिनोद भण्डारीको निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन,र मनोज कार्कीको सम्पादन गरेका हुन् ।

 

 

गीतको म्युजिक भिडियोमा सुमन परियार र सञ्चीता शाहीको अभिनय देख्न सकिन्छ भने यस गीतलाई सुमन परियार कै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

 

 

हेर्नुस् भिडियो सहित ।

 

सम्बन्धित समाचार