मलेसियामा ज्यान गुमाएका मन्जितकाे परिवारलाइ दुई लाख ८९ हजार ६ सय ७० रुपैयाँ आर्थिक सहयोग ।

वायु प्रधुशन
nepalijanatakhaba

मलेसीया: नवलपरासी जिल्ला कावासोतीका 21वर्षीय मन्जित राणा मगरकाे मिति 2023/02/28 मा मृत्यु भएको थियो उनी मलेसियाको जोहर सेनाई स्थित TREND TECHNLOGIES MALAYSIA SDN BHD कम्पनीमा कार्यरत थिए करिब ३ महिना अगाडि मात्रै जन्मभुमि छाडेर मलेसिया पुगेका थिए राणा।

 

उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिक दाजू भाईले र केहि विदेशीको नागरीक ले पनि मन्जितकाे परिवार लाइ आर्थिक रकम संकलन गरि सहयोग गरेका छन् एकले थुकी सुकी हजारले थुकी नदी भनेझै धन कमाउने सपना बोकेर मलेसिया पुगेर ज्यान गुमाएका राणाका परिवार लाई राहत मिलेको छ।

 

दुई लाख ८९ हजार ६ सय ७० रुपैयाँ रकम संकलन गरी सहयोग गरेका छन् आईतवार सिधै मलेसीया बाट मृतकका बाबु केश बहादुर राणा मगरकाे बैंक खातामा पठाइएको कुरा सोही कम्पनीमा कार्यरत हेल्प मधेशका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले नेपाली जनता खबर डट्कम लाई जानाकारी दिनु भयो।

 

nepalijanatakhabar

समबन्धित समाचार