लाईभ दोहोरी पहिलो चोटि आयो वजारमा यस्ताे कडा हाँस्दा हाँस्दै स्टुडियोकाे माहोल यस्ताे (हेर्नुस् भिडियो सहित)

वायु प्रधुशन
nepalijanatakhaba

काठमाण्डौ:एन.जे . के मिडिया प्रा . लिकाे प्रस्तुति जनता रोधिघर चर्चित कलाकार हरुको साथमा आउने भएको छ कला र संस्कृति मौलिकताकाे जोगाउने उदेश्यका साथमा लाईभ दोहोरी ल्याउन सुरुवात गरेका छन्।

पहिलो भागमा निकै चर्चित कलाकार सुमन परियार शिला अले बालचन्द्र बराल स्याम राणा मगर नवराज भाले रेणुका भट्टराई तारा थापा सहयोगी कलाकारहरुको रूपमा कोपिला मगर सर्मिला बि.सी सन्जु लामा लोकेन्द्र सारु मगार रहेका छन्।

आगामी दिनमा झन् चर्चित कलाकारले प्रस्तुती दिने र मनोरञ्जन र संदेश मुलक कार्यक्रम रहने नेपाली जनता खबर डट कम् का संचालक भिम लोहारले जानकरी दिनु भयो। (हेर्नुस् भिडियो सहित)

 

nepalijanatakhabar

समबन्धित समाचार