धादिङका मेग बहादुर गुरुङकाे मलेसियामा सडक दुर्घटना हुँदा उपचारको क्रममा निधन 

मलेसीया :रोजगारीको सिलसिला १५ बर्ष अघि मलेसीया पुगेका धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा नं ४ का मेग बहादुर गुरुङ सडक दुर्घटनामा परेका थिए उनलाई जुलाई ७ तारीख मलेसीया काे जोहोर राज्य Hospital Sultan Ismail मा उपचारको लागी लगिएको थियो।

 

गुरुङ निकै लामो समय देखि अवैधानिक रुपमा काम गर्दै आएका थिए उनि सँग आफ्नो राहदानी अन्य कुनै पनि कागज पत्र नहुँदा हस्पिटलमा उपचारका लागि भर्ना गर्न निकै कठिन भएपछी दुतावासकाे सहयाेग मा उनलाई भर्न गरीएको व्यवसाय तथा समाजसेवी कृष्ण गुरुङले बताउनुभयो ।

 

उपचारको क्रममा जुलाई १७ तारिख Hospital Sultan Ismail मा निधन भएकाे छ गुरुङ लाई उपचारका लागि केहि रकम समेत सङ्कल गरी हस्पिटलमा पुगेर अर्जुन सिंह अनुरागी ले दिएका थिए सहयाेग गर्ने नामावली यस प्रकार रहेको छ ।

 

१) अर्जुन सिह अनुरागी -50 रिंगेट

२) रमेश मल्ल -50 रिंगेट

३) नारायण अधिकारी 50 रिंगेट

४) बाबू राम शर्मा 50 रिंगेट

५) नेपाली जनता खवर 50 रिंगेट

६) बिन्दु दर्लामि 50 रिंगेट

७) सुरेश कुमार देबकोटा 50 रिंगेट

८) छबि लाल गिरि 50 रिंगेट

९) मिम ब गुरुङ 101 रिंगेट

१०) युबराज ज्योति 50 रिंगेट

११) अनिल कुमार चौधरी 101 रिंगेट

१२) पुर्न कुमार श्रेष्ठ 100 रिंगेट

१३) श्याम श्रेष्ठ 50 रिंगेट

१४) जनक खड्का 50 रिंगेट

१५) अरुन गिरि 101 रिंगेट

१६) चोला कान्त 101 रिंगेट

१७) बिनोद थापा 151रिंगेट

१८) रन्जित क्षेत्री 51 रिंगेट

 

 

नेपाली जनता खबर सँग कुरा गर्दै भने बाबु बिदेश जानु भएको १४ – १५ वर्ष भयो यस बीचमा स्वदेश पनि फर्किनु भएको थिएन परिवारका सदस्य जेठो छोरा मन बहादुर गुरुङले बताए ।

 

व्यवसाय तथा समाजसेवी कृष्ण गुरुङका अनूसार शव लाई स्वदेश पठाउनका लागि नेपाली दुतावास मलेसीयाले प्रक्रिया सुरु गरेको बताउनु भएको छ।

सम्बन्धित समाचार