(एनआरएनए ) एनसीसी मलेसियाका आगामी कार्यकालको लागि श्याम बहादुर श्रेष्ठले सचिवमा उम्मेदवारी

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) एनसीसी मलेसियाका आगामी २०२३-२०२५ सम्मको कार्यकालको लागि श्याम बहादुर श्रेष्ठले सचिव पदका लागि उम्मेदवारी दिएका छन्।

श्रेष्ठ विगत १२ बर्ष देखि मलेसीयामा बिताएका छन् श्रमिककाे रुपमा कार्यरत छन् ” उनि आफै श्रमिक भएका कारण श्रमिकका समस्या सहजीकरण गर्नका लागि भए पनि आफूले उम्मेदवारी दिएको बताए।

 

यस् अघि २०२१ – २०२३ काे कार्यकालमा केन्द्रिय सदस्यमा रहेर काम गर्दै आएका थिए भने अहिले श्रेष्ठले सचिव पदका लागी दावी गरेका छन् सचिव पदका लागी श्याम बहादुर श्रेष्ठ विष्णु प्रसाद बरालकाे उम्मेदवारी दर्ता भएको छ।

 

उनलाई जितकाे अग्रिम शुभकामना नेपाली जनता खबर को परिवारको तर्फ बाट

nepalijanatakhabar

समबन्धित समाचार