(एनआरएनए ) एनसीसी मलेसियाका आगामी कार्यकालको लागि उमेश महतोकाे सदस्यमा उम्मेदवारी

वायु प्रधुशन
nepalijanatakhaba

 

मलेसिया: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) एनसीसी मलेसियाका आगामी २०२३-२०२५ सम्मको कार्यकालको लागि उमेश कोहिरी महतो सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

महतो विगत ९ बर्ष देखि मलेसीयामा मलका राज्यमा श्रमिककाे रुपमा एक कम्पनीमा कार्यरत छन् ” कम्पनीको काम बाहेक बचेको समयमा सामाजीक काममा पनि सक्रिय छन्। श्रमिककै हित काम गर्न आफूले उम्मेदवारी दिएको बताए।

उनी मधेश प्रदेश धनुषा जिल्लामा जन्मिएका हुन् भने लामो समय देखि मलेसिया लाई कर्म थलो बनाएका छन् उनलाई जितकाे अग्रिम शुभकामना नेपाली जनता खबर को परिवारको तर्फ बाट।

nepalijanatakhabar

समबन्धित समाचार