प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार बिरूद्ध काम गर्दै आएको- नेता शिवकुमार साह

वायु प्रधुशन
nepalijanatakhaba

 

राजन कुमार बानिया

पर्सा

घर-घरमा माओवादी, जन-जनमा माओवादी” जनता संग माओवादी विशेष रुपान्तरण अभियानको सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाको संयुक्त उदघाटन सखुवा प्रसौनी गाउँपालिका-२ औराहा पचगावाको दलित भवनमा सम्पन्न भएको युवा नेता शिवकुमार साह तेलिले बताए ।

लालबिहारी रामको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सतिश मैनाली, बिशिस्ट अतिथि राजु बैठा, शिवकुमार साह तेलि, प्रदिप चौधरी अतिथि हरिशन्कर चौरसिया, मदन चौधरी, बिध्यासागर यादव, प्रमानन्द राम, रामबहादुर पन्डित, हिरालाल राम लगायत स्थानीय अगुवा नेता कर्याकर्ताहरुको सहभागिता रहेको थियो ।

nepalijanatakhabar

समबन्धित समाचार